STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्यापु महागुथिका संस्थापक अध्यक्ष महर्जनका जहान रहेनन्

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २५, शनिबार

काठमाडौं – ज्यापु महागुथिका संस्थापक अध्यक्ष विपेन्द्र महर्जनका जहान लीला महर्जनको भदौ २५ गते शनिबार बिहान निधन भएको छ । दिवंगत महर्जनको अन्तिम संस्कार शनिबार नै पशुपति आर्यघाटमा हुने भएको छ । महर्जनका तीन छोरा र दुई छोरी छन् । स्मरणीय छ, विपेन्द्र महर्जन १० महिनाअघि नै दिवंगत भएका हुन् । विपेन्द्र महर्जनलाई प्रगतिशील लेखक, वामपन्थी नेता तथा बुद्धधर्मका विद्वानका रुपमा चिनिन्छन् । उनी नेकपा माओवादीको केन्द्रीय सल्लाहकार सचिवालयका सदस्य पनि रहेका थिए ।
Categorized in उपत्यका