STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जसपाका नेताहरुले भेटे माओवादी केन्द्र र एमालेका नेताहरु

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २६, बुधबार

काठमाडौँ - नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो ।

बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

Categorized in राजनीति