STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चिनियाँ विदेशमन्त्रीले भेटे एमाले अध्यक्ष ओली

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १३, आइतबार

काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्सालस्थित होटल मेरियट पुगेका थिए ।

ओलीसँगकाे भेटलगत्तै चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ । यसअघि आजै उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । 

वाङ यी आजै स्वदेश फर्किदैछन् ।

Categorized in राजनीति