STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चितवनलाई ईपीएलको उपाधि

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २४, आइतबार

काठमाडौं - चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले ४ विकेटले जितेको छ ।

शनिबार काठमाडौंको  टियू क्रिकेट मैदानमा  भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटमा क्षतिमा भेट्टायो । चितवनको जीतमा भीम सार्कीले ६३ रनको योगदान गरे ।

ईपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Categorized in खेलकुद