
घट्यो डिजेल र मटीतेलको मूल्य, पेट्रोलको यथावत
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार

नेपाल आयाल निगमले डिजेल र मटीतेलको मूल्य घटाएको छ।
शनिबार विहानदेखि लागू हुनेगरी डिजेल र मटीतेलमा एक रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ।
पेट्रोल तथा खाना पकाउने ग्यासमा मूल्य हाल यथावत् राखिएको छ।
Categorized in बिजनेस