STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २७, आइतबार

काठमाडौं - सोमबार सेयर बजार बन्द हुने भएको छ ।

सोमबार (फागुन २८ गते) ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् ।

Categorized in राष्ट्रिय