STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खड्गी समाजद्वारा आयोजित उदघोषण तालिम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ ७, आइतबार

नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौ जिल्ला समितिको आयोजना र काठमाडौं महानगर पालिका को सहकार्यमा संचालित उदघोषण तालिम को आज आइतबार समापन गरिएको छ ।

समापन को कार्यक्रममा  माननिय प्रदेश सभासद समिता खड्गी श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थिति हुनु भएको थियो ।

त्यस्तैगरी अतिथि को रुपमा काठमाडौ जिल्ला भुमि सुधार आयोगको अध्यक्ष श्याम कृष्ण प्रजापति र खड्गी समाज का केन्द्रिय अध्यक्ष नन्दकिशोर शाहीको पनि उपस्तिथि रहेको सो  खड्गी समाज काठमाडौ जिल्ला का अध्यक्ष  सुभाष शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यस उदघोषण  तालिम कार्यक्रम मा संचारकर्मि बिराजकाजी राजोपाध्यायले उदघोषणको महत्त्व र उदघोषण कसरी गर्ने कसरी आफुले आफै लाई कसरी उदघोषण को लागि कसरी तयारी गर्नु  भन्ने  कुराहरुको प्रशिक्षण दिएका थिए ।

Categorized in साहित्य-कला