STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनाबारे नेपालभाषामा प्रचार सामग्री

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

काठमाडौं– काठमाडौं महानगरपालिका सहरी स्वासथ्य महाशाखाले कोरोना भाइरसबाट बच्नको लागि काठमाडौंका जनतालाई सुसूचित गर्न नेपालभाषा (नेवार भाषा)मा प्रचार सामग्री प्रकाशित गरेको छ । काठमाडांैका ३२ वटै वडामा खस नेपालीसँगै नेपालभाषामा पनि प्रचारसामग्री वितरण भएको छ । ‘कोरोना भाइस ल्वय्’ शीर्षकमा प्रकाशित उक्त प्रचार सामग्रीमा चित्रसहित भाइरसबाट बच्ने विविध उपाय उल्लेख छ ।
Categorized in उपत्यका