STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं-८ (क) : लौराे लिएका शैलेन्द्रमान बज्राचार्य विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार

काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर काठमाडौं-८(क)मा हाम्रो नेपाली पार्टीका शैलेन्द्र मान बज्राचार्य विजयी भएका छन्। बजाचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजेश शाक्यले ३७११ मतका ल्याएका छन् ।

सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३६७० मत ल्याएका छन् ।

Categorized in उपत्यका