STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगरको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २५, मंगलबार

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।

मंगलबार बसेको नगर सभाको बैठकले गामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। 

नीति तथा कार्यक्रमसँगै महानगरको बजेट पनि सर्वसम्मत पारित भएको छ।  वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको हो। 

Categorized in उपत्यका