काठमाडौं उपत्यकामा ४८१ नयाँ संक्रमित थपिए
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार
काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ४८१ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले दिनुभएकाे जानकारी अनुसार संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।
Categorized in उपत्यका