STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा ३८६ सहित उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

काठमाडौं –  पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३८६ सहित काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् । मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् ।
Categorized in उपत्यका