STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ९, शनिबार

काठमाडौं - नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा भएको छ ।

उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा भएको घोषणा कार्यक्रममा सपथ पनि गराइएको थियो । शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।

माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ ।

Categorized in राजनीति