STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार एकाराम सिंको निधन

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २५, मंगलबार

काठमाडौं – लोकप्रिय चित्रकार, संस्कृतिविद् एवं नेपालभाषाका सक्रिय कार्यकर्ता एकाराम सिंको निधन भएको छ ।

५४ वर्षीय सिंको सोमबार बेलुका निधन भएको हो ।

कोरोना संक्रमित सिंको कपनको करुणा अस्पतालमा एक महिनाअघिदेखि उपचार भइरहेको थियो ।

दिवंगत सिंको जहान रति सिं, एक छोरा र दुई छोरी रहेका छन् ।

Categorized in व्यक्तित्व