STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कर्णाली प्रदेशमा यमलाल कँडेल मुख्यमन्त्री नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २७, मंगलबार

काठमाडौं- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कँडेलले एमालेका ९, नेकपा (माओवादी केन्द्र)का १३ र नेकपा एकीकृत समाजवादीका १ गरी २३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार अपराह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आजसम्म थियो। लुम्बिनी प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

Categorized in राजनीति