STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीको अनुपस्थितिमा बालुवाटारमा स्थायी कमिटी वैठक

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

काठमाडौं – दिउँसो १ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक झण्डै ५ घण्टा ढिला सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि मात्र वैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।

उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफलमा व्यस्त रहेको बताइएको छ ।

Categorized in राजनीति