STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसीसी अन्डर १९ इस्र्टन रिजन २०१९ मा नेपालको जित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार

एसीसी अन्डर १९ इस्र्टन रिजन २०१९ को उपाधि नेपालले जितेको छ । यस सगैं नेपाल युवा एशिया कपको लागि छनोट भएको छ । जहाँ नेपालले भारत, पाकिस्तान , श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजको फाइनल खेलमा हङकङ पहिलो ब्याटिङ गर्दै नेपालाइ ९६ रनको लक्ष्य दिएको थियो । नेपालले लक्ष्य पक्ष्याउदै १६.१ ओभरमा ४ विकेट क्षतिमा जितेको हो । नेपालका लागि ओपनर ब्याटसम्यान पवन सर्राफले विस्फोटक ब्याटिङ गर्दै सार्वधिक २९ रनको योगदान दिलाए ।
Categorized in खेलकुद