STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसईई र कक्षा १२ को परीक्षा स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

राष्ट्रिय परीक्षा बोर्डले वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

‘सरकारले परीक्षा नचलाउ भनेको छ, कोरोना भाइरस बढ्दै गइरहेका कारण नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहने, तत्कालका लागि स्थगित गरिए र परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्ने पैडेलले जानकारी दिए ।

Categorized in शिक्षा