STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, कारबाही सम्बन्धमा छलफल हुने

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ४, सोमबार

काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन हुँदैछ ।

Categorized in राजनीति