STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेले दियो स्थानीय तहको अधिवेशन असोज ९ सम्म सक्न निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १७, आइतबार

काठमाडौं - नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई दिएको जानकारीअनुसार असोज ९ सम्म सबै पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको छ ।

एमालेले साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Categorized in राजनीति