STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेबाट ललितपुरको मेयरमा हरिकृष्ण बज्राचार्य र उपमेयरमा मञ्जली शाक्य बज्राचार्य

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार

काठमाडौं - एमालेले ललितपुर महानगरमा मेयरमा हरिकृष्ण बज्राचार्य र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यलाई उम्मेदवार बनाएको छ । भर्खरै सम्पन्न एमाले बैठकले ललितपुर महानगरको मेयर र उपमेयरको उम्मेदवार तोकेको हो ।

उम्मेदवारको मनोनयन दर्ता हुने अघिल्लो दिन एमालेले उम्मेवार टुंगो लगाएको हो । आइतबार र सोमबार मनोनय दर्ता हुँदैछ ।

ललितपुरमा पाँचदलीय गठबन्धनले भने उम्मेदवार तय गरिसकेको छैन। मेयरमा कांग्रेसबाट र उपमेयरमा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने गठबन्धनमा सहमति छ ।

Categorized in राजनीति