STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेबाट काठमाडौँको मेयरका उम्मेदवार केशव स्थापित, उपमेयरमा सुनिता डंगाेल

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी  (एमाले)ले काठमाडौँ महानगरको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेको जारी केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ । यसअघि सुनिता डंगोलले मेयरको लागि स्वतन्त्र उठ्ने घोषणा सहित प्रतिबद्धता पत्र समेत निकालिसकेकी थिइन् । एमालेले उनीलाई उपमेयरको लागि छानेका हुन् ।

Categorized in राजनीति