STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एनसेलको सेयर खरिद बिक्री रोक्न लेखाको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २०, बुधबार

काठमाडौँ - संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको छ । यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ । 

मंगलबार बसेको समितिको बैठकले दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो संसद अधिवेशनमा विधेयक पेश गर्न पनि निर्देशन दिएको छ । 

Categorized in राजनीति