STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन ५५ जनाको मृत्यु, थप ७६६० जनामा कोरोना पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २१, मंगलबार

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

Categorized in स्वास्थ्य-मौसम