STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उमेश श्रेष्ठ नयाँ स्वास्थ्य राज्यमन्त्री

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १०, आइतबार

काठमाडौं  - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् ।

श्रेष्ठलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

Categorized in राजनीति