STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकाका १०५१ सहित देशभर थपिए २३५१ संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ८, बुधबार

काठमाडौं उपत्यकामा १ हजार ५१ जनासहित नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

उनका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५१ जनामा संक्रमण देखिएको छ । आज ललितपुरमा १८१, भक्तपुरमा ८४ र काठमाडौंमा ७८६ जनामा कोरोना देखिएको छ ।

८ हजार ८४४ पीसीआर गर्दा २ हजार २२० र ८०३ एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

१० हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन् । ८३६ संस्थागत आइसोलेसनमा रहेका छन् भने ९ हजार ७४६ जना रहेका छन् ।

Categorized in स्वास्थ्य-मौसम