STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज १० देखि १२ बजेसम्म कालिमाटी क्षेत्र बन्द

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १६, आइतबार

काठमाडाैं – सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन मानन्धरलगायत आठजनालाई प्रहरीले हिरासतमा लिएको विरोधमा आज आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म कामपा १३ वडा कालिमाटी क्षेत्र बन्द घोषणा गरिएको छ ।

सडक विस्तार पीडित संघर्ष समितिले यसअघि शनिबार कालिमाटी क्षेत्रमा विरोध जुलुस निकालेर बन्दको घोषणा गरेको थियो ।
गत बुधबार बालाजु बाइसपासमा सडक विस्तारको विरोधमा उत्रिएका अभियन्ताहरुलाई  जबर्जस्ती प्रहरीले पक्राउ गरेको थियो ।

Categorized in उपत्यका