STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ७, सोमबार

काठमाडौं - आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

२००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।

नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ ।

Categorized in राष्ट्रिय