STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आउँदाे शनिबार बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २३, बिहिबार

काठमाडौं – पुस २५ गते शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा राजस्व बुझाउनेको भिडलाई ध्यान दिँदै राष्ट्र बैंकले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका शाखाहरू शनिबार पनि खोल्न निर्देशन दिएको हो ।

यस्तै नेपाल क्लियरिङ हाउस पनि खुला हुने भएकाले पूर्णकालीन सेवाको दिनमा जस्तै सेवा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

Categorized in बिजनेस