STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आइओसीले पठायो पेट्रोलियमको बढेको मूल्य

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २१, बुधबार

काठमाडौँ - पेट्रोलियमको मूल्य पुनः बढ्ने सङ्केत देखिएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि नेपालमा यसको मूल्य बढ्ने सम्भावना देखिएको हो ।

पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन सात रुपैयाँ १२ पैसाले बढेर आएको निगमले जनाएको छ ।

Categorized in बिजनेस