STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असार १९ गते ‘कलास्टार प्रतिभाको खोजी २०७८’को ग्राण्ड फिनाले

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १५, मंगलबार

दिवंगत गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधानप्रति समर्पित सांगितिक श्रद्धाञ्जलि कार्यक्रम ‘कलास्टार प्रतिभाको खोजी २०७८’ को अन्तिम कार्यक्रम हुने भएको छ ।

कोभिड १९ महामारी रोकथामका लागि सरकारद्वारा लगाइएको लकडाउनका कारण अन्यौलमा परिरहेको उक्त कार्यक्रमको ग्राण्ड फिनाले लकडाउन खुकुलो भएपश्चात् आउँदो असार १९ गते शनिबार दिउँसो १२ बजे बालाजुस्थित अष्टनारायण हलमा हुने जानकारी आयोजकका तर्फबाट बरिष्ठ संगीतकर्मी शान्तबहादुर शाक्यले दिनुभएको छ ।

‘कलास्टार प्रतिभाको खोजी २०७८’ मा सहभागी प्रतिभा कलाकारहरुलाई असार १९ गते शनिबार अष्टनारायण हलमा दिउँसो १२ बजेभित्र उपस्थित हुन अनुरोध गर्दै सम्पूर्ण प्रतिभा कलाकारहरुलाई सम्मान गरिने जानकारी आयोजकले दिएको छ ।

करिब सयौं जना प्रतिभा कलाकारहरुले भाग लिएको उक्त ‘कलास्टार प्रतिभाको खोजी २०७८’ मा ती कलाकारहरुबाट दोस्रो चरणका लागि टप ३० को रुपमा तीसजना प्रतिभा कलाकारहरु छनौट गरिएको थियो भने ती ३० जना प्रतिभा कलाकारहरुबाट तेस्रो चरणका लागि टप १० प्लस २ को रुपमा १२ जना प्रतिभा कलाकारहरु छनौट गरिएको थियो । त्यस्तै उपत्यकाको तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरबाट विशेष स्वरको मूल्यांकन गरी तीन जना प्रतिभा कलाकारहरु छनौट गरिएको थियो ।

अब अन्तिम चरणमा छनौट भएका प्रतिभा कलाकारहरुले ग्राण्ड फिनाले कार्यक्रममा लाईभ गीत प्रस्तुत गर्नु पर्ने प्रावधान राखेको छ र जुन लाईभ कार्यक्रमबाट उत्कृष्ट प्रतिभा कलाकारहरु छनौट गरिने जानकारी आयोजकले दिएको छ ।

दोस्रो चरणका प्रतिभा कलाकारहरु –

०८. सुनिता शाक्य
१०. ललेन्द्र शाक्य
१२. कल्पना श्रेष्ठ
१८. राजेन्द्र शाक्य
२०. रेशम थापा
२१. राजिब योगल श्रेष्ठ
२४. पुष्प रत्न बज्राचाऋृ
२५. मचाराजा महर्जन
२८. राजु शाक्य
२९. सुरज मानन्धर
३६. सुमन शाक्य
३७. रितु सिवा
३९. बाल कृष्ण प्रजापती
४१. सुरेश मानन्धर
४२. जय राम श्रेष्ठ
४४. मैयाँ मुनिकार महर्जन
४५. आशिष् शाक्य
४८. छायाँ सिवा
४९. रमिता बज्राचार्य
५०. कृष्ण महर्जन
५२. प्रकाश ताम्राकार
५३. अमोघबीर बज्राचार्य
५६. सन्देश महर्जन
६३. बिजेन्द्र बज्राचार्य
६६. शेर बहादुर गुरुंग
६७. केशब तण्डुकार
७०. संजीब बज्राचार्य
७१. रबी कुमार
७२. दशराम महर्जन
७४. प्रकाश हमाल
७६. सुरेन्द्र खड्गी
७७. प्रमानन्द सिहं
७८. शुद्ध लक्ष्मी श्रेष्ठ
७९. सूरज मानन्धर
८१. अनिल सायमि



टप १० प्लस २ मा पर्न सफल प्रतिभा कलाकारहरु –

कन्टेष्ट नं. १०. ललेन्द्र शाक्य
कन्टेष्ट नं. २५. मचाराजा महर्जन,
कन्टेष्ट नं. २९. सुरज मानन्धर
कन्टेष्ट नं. ३७. रितु सिवा
कन्टेष्ट नं. ४१. सुरेश मानन्धर
कन्टेष्ट नं. ४४. मैंया मुनिकार महर्जन
कन्टेष्ट नं. ४८ छाँया पिया
कन्टेष्ट नं. ७१. रविकुमार महर्जन
कन्टेष्ट नं. ७४ प्रकाश हमाल
कन्टेष्ट नं. ७६. सुरेन्द्र खड्गी
कन्टेष्ट नं. ७८. शुद्धलक्ष्मी श्रेष्ठ  
कन्टेष्ट नं. ७९. सुरज मानन्धर

तीन शहरका विशेष  स्वरको मुल्यांकनमा परी छनौटमा पर्न सफल हुनु तीन प्रतिभा कलाकारहरु –

१. कीर्तिपुरबाट –पुष्प रत्न बज्राचार्य
२. ललितपुरबाट –अमोघबीर बज्राचार्य
३. भक्तपुरबाट –हरिराम ताम्राकार


क. कार्यक्रमको शुरुवातमा सिघ्र प्रबेश भएका कलाकारहरु –

०१. रबिन्द्र श्रेष्ठ
०२. सिदार्थ बज्राचार्य
०३. सुमन बज्राचार्य

ख. बिदेशबाट सहभागी कलाकारहरु –

२२. पूनम अमात्य श्रेष्ठ (बैंगलोर, भारत)
४०. हरी ॐ महर्जन (अष्ट्रेलिया)
४३. राजेश मानन्धर (बेलायत)

ग. उच्च यूट्यूब भ्यूजबाट

१३. मिनर्वा शाक्य
०९. पबित्र कुमार महर्जन
६१. सृजना बज्राचार्य

Categorized in साहित्य-कला