STC 810x100 adv
janswastha 11 11 78

अडियाे प्रकरण : अधिवक्ता शर्मालाई बारले कारबाही गर्ने

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ९, बिहिबार

काठमाडौं - काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता रुद्रप्रसाद शर्मालाई बार काउन्सिलले कारबाही गर्ने निर्णय गरेको छ । 

काउन्सिलको बुधबार बसेको बोर्ड बैठकले न्यायाधीश कोइरालालाई घुस प्रलोभन देखाउने अधिवक्ता पोखरललाई सात दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाएको हो । 

सार्वजनिक भएको अडियो अनुसार अधिवक्ता पोखरेल ‘विचौलिया’को भूमिकामा देखिएको ठहर गर्दै काउन्सिलले छानबिन गरेर कारबाही गर्ने निर्णय गरेको छ । उनीमाथि कारबाही प्रक्रिया अगाडि बढिसकेको पनि काउन्सिलले बताएको छ ।

Categorized in राजनीति
Newa Online Adv