STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डुङ्गा दुर्घटनामा एघारको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २७, शुक्रबार

भारतको मध्य भागमा पर्ने राज्य मध्यप्रदेशमा भएको एक डुङ्गा परी एघार व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार उक्त जानकारी दिएका छन् । मध्यप्रदेशको भोपालको खाटलापुरा घाटमा “भगवान गणेश“ मूर्तिहरूको विसर्जनको धार्मिक कार्यक्रम जुलुसमा सहभागी हुनको १६ यक्ति सवार भएका उक्त डुङ्गा दुर्घटना भएको थियो । प्रहरीका अनसुार यस डुङ्गा सवार पाँच व्यक्तिलाई उद्धार गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दि
Categorized in अन्तर्राष्ट्रिय