STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०८० श्रावण ३२, बिहिबार

    श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ

      काठमाडौं - श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयद्वारा जारी सूचनाअनुसार चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो। मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको सूचनामा उल्लेख छ । वृद्धि भएको पारिश्रमिक सूची हेर्दा आधारभूत पारिश्रमिक १०...

  • २०८० श्रावण ३२, बिहिबार

    विद्युतीय स्कुटर ‘एनआइयू ( न्यू) खरिद गर्दा सहुलयित कर्जा पाइने

    पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज ९गति० उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै विद्युतीय विशेष गरी युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई कम गर्दै...

  • २०८० श्रावण ३०, मंगलबार

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ वृद्धि

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो। भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि निगमले नेपाली बजारमा पनि तेलको मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ र भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ...

  • २०८० श्रावण २२, सोमबार

    चितवनमा सुजुकी जिम्नी र फ्रोन्क्स गाडि सार्वजनिक

    नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभी गाडीहरु सुजुकी जिम्नी र फ्रोन्क्स चितवनमा सार्वजनिक भएको छ । उक्त दुई एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने चितवनका लागि आधिकारिक विक्रेता साध्वी इन्टरनेशनल प्रा.लिले जनाएको छ । नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी जक्स्टजेनले...

  • २०८० श्रावण १६, मंगलबार

    पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्यो, ग्यासको मूल्य घट्यो

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ मूल्य बढाएको हो । बैठकले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । आज राति १२ बजेदेखि निर्धारण भएको नयाँ मूल्य लागू हुने जारी सूचनामा उल्लेख छ । अब पेट्रोलको मूल्य...

  • २०८० श्रावण ९, मंगलबार

    भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने

    भदौदेखि देशभरका सबै यातायात कार्यालयको  सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ ।  यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरुमा देखिने भीड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात...

  • २०८० श्रावण ७, आइतबार

    मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत, नीतिगत दरमा सामान्य लचकता

    काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकदर यथावत नै रहेको छ भने, नीतिगत दरमा सामान्य लचकता रहेको छ । ७ प्रतिशत रहँदै आएको नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरिएको छ । हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को...

  • २०८० आषाढ २१, बिहिबार

    बजारमा नेपाली आँपकै एकछत्र राज

    फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप...

  • २०८० आषाढ १८, सोमबार

    घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    काठमाडौं - पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको सोमबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य मूल्य घटाएको हो। मूल्य घटेसँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइने भएको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार पहिलो वर्गअन्तर्गत चारआली,...

  • २०८० आषाढ १२, मंगलबार

    चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

    काठमाडौं - चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । उनी आज दिउँसो २ : ३० बजेको फ्लाइटमा नेपाल आइपुगेको अध्यागमन विभागले पुष्टि गरेको छ । उनी बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएको विभागका निर्देशक खिमराज भुषालले जानकारी दिए । उनीसहित अरु ६ जना पनि आएका छन् जसमा एकजना महिला रहेकी छन् । ज्याकमा टुरिष्ट भिसा लिएर नेपाल भित्रिएको विभागले जनाएको छ । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका...

  • २०८० आषाढ ५, मंगलबार

    झुटा विवरण दिएको आरोपमा घोराही सिमेन्टलाई कारवाही गरिने

    काठमाडौं – घोराही सिमेन्ट ईन्डष्ट्रिजले सर्वसाधारणका लागि आईपिओ खुलाएको एक साता पनि नहुँदै स्थगित भएको छ । कम्पनीले सर्वसाधारणलाई ठग्ने योजना सहित फर्जी आईपिओ भराएको भन्दै सीडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी गराएपछि धितोपत्र बोर्डले आईपिओ रोक्ने निर्णय गरेका हो । कम्पनी घाटामा गएको थाहा पाएका कर्मचारी र स्थानीयले समेत पैसा कुम्ल्याएर भाग्छन् कि भन्ने डरले खरिद नगरेको आईपिओ सर्वसाधारणका लागि...

  • २०८० आषाढ ४, सोमबार

    गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन

    काठमाडौं - राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा...

Pages