STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८१ बैशाख ९, आइतबार

    चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना

    काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।  जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो।  दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ।  प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको...

  • २०८० चैत्र २६, सोमबार

    सशस्त्र गोदाममा आगलागी : एआईजीको नेतृत्वमा छानविन समिति गठन

    काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्। सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम...

  • २०८० चैत्र १४, बुधबार

    धनगढी मेयरकी छोरी सम्पर्कमा

    काठमाडौं - सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् । उनले...

  • २०८० चैत्र १४, बुधबार

    धनगढी मेयरकी छोरी सम्पर्कविहीन

    काठमाडौँ - धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् । आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथबाट खबर आएको भन्दै नगर प्रमुख हमालले भनेका छन्, ‘गोवा...

  • २०८० चैत्र १४, बुधबार

    १९ वर्षीया युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो

    पाल्पाको रिब्दीकोटमा १९ वर्षीया एक युवतीको हत्या भएको छ। सिब्दीकोट गाउँपालिका- १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो। पद्‍मा मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन्।  नुहाउन गएकी छोरी घर...

  • २०८० चैत्र १२, सोमबार

    होली खेल्ने क्रममा ग्याङ फाइट, दुईजनाको मृत्यु

    काठमाडौं - ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।  होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।  l घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 

  • २०८० चैत्र ९, शुक्रबार

    महरा हाजिरी जमानतमा रिहा

    काठमाडौं - सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्। महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीका एक अधिकृतले बताए । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला...

  • २०८० चैत्र ८, बिहिबार

    घाँटी रेटिएको अवस्थामा भेटियो किशोरीको शव

    सुनसरी- धरान उपमहानगरपालिका- १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा एकजना किशोरीको शव भेटिएको छ। घाँटी रेटेर हत्या गरि फ्याँकिएको अवस्थामा किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।  बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा शव देखेकी थिइन्। शवबारे खबर आएपछि प्रहरीलाई जानकारी गराइएको धरान उपमहानगर १८ का वडाअध्यक्ष नरेन्द्रकुमार...

  • २०८० चैत्र ८, बिहिबार

    बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीमाथि अनुसन्धान सुरू

    काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीमाथि अनुसन्धान अगाडि बढाएको छ। बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीमाथि अनुसन्धान अगाडि बढाएको हो।  प्रतिनिधि सभा सदस्य रहेका चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको छ। संघीय संसद् सचिवालय स्रोतका...

  • २०८० चैत्र ६, मंगलबार

    बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुग्यो

    बागलुङ- बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको वाग्मती...

  • २०८० चैत्र ६, मंगलबार

    पोखराको काहुँ डाँडामा भीषण आगलागी

    काठमाडौं - कास्कीको पोखरास्थित काहुँ डाँडामा भीषण आगलागी भएको छ । सोमबार राति करिब ९ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । कास्की प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागी बस्ती नजिकै भएको कास्की प्रहरीले जनाएको छ । अबेर रातिसम्म दमकलसहित प्रहरी, स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

  • २०८० चैत्र ५, सोमबार

    सुन तस्करी प्रकरण : उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

      नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । म्याद थपका लागि उहाँलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र...

Pages