STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

१०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २१, शुक्रबार

काठमाडौं - सरकारले एक सय रुपैयाँको नोटमा नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय गरेको छ । 

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् । 

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको छ । 

Categorized in राष्ट्रिय