विचार
-
२०७७ आषाढ ५, शुक्रबार
कोरोना प्रभाव : सञ्चार गृह र सञ्चारकर्मी दुवै मारमा
प्रकाश सिलवाल काठमाडौँ, असार ४ (रासस) - कोरोना महामारीले समग्र अर्थतन्त्र प्रभावित भएसँगै राष्ट्रियस्तरका ठूला सञ्चार गृह र कार्यरत सञ्चारकर्मी दुवै मारमा पर्न थालेका छन् । ठूला सञ्चार गृहमा समेत पत्रकार तथा कर्मचारीलाई तलब नियमित नदिइएको र बेतलवी बिदा बस्न दबाब दिँदै जनशक्ति कटौती गर्न थालिएको पाइएपछि पत्रकारिता क्षेत्रमा एक प्रकारको मनोवैज्ञानिक त्रास पैदा भएको छ । नियमित विज्ञापन, बिक्री र...
-
२०७७ आषाढ ३, बुधबार
दुईतिहाइ बहुमतको सरकार हल्लाएको असार ४ को त्यो दिन
निश्चल - नेवारहरुको सांस्कृतिक जीवनको आधार नै गुठी व्यवस्था हो । यसमा हुने कुनै पनि प्रहार नेवार समुदायको लागि सह्य हुँदैन । २०७६ असार ४ गते माइतीमण्डलमा देखिएको अपार र अभूतपूर्व जनप्रदर्शनले यही कुरा अभिव्यक्त गरेको छ । यसले नेपालमा शासन गरिरहेको दुईतिहाइको बहुमत रहेको सरकारलाई पनि हल्लाउन बाध्य बनाएको थियो । यसपछिमात्र राष्ट्रिय सभामा पेश भएको गुठी विधयेक २०७५ फिर्ता लिन सरकार बाध्य बनेको हो...
-
२०७७ जेठ ३२, आइतबार
विश्व बालश्रमविरुद्धको दिवस र नेपालमा बालश्रमिकका अवस्था
डा. विजय सैंजू - जून १२, विश्व बालश्रम विरुद्धको दिवस संसारभरि कोरोना भाइरसको महामारीबीच पनि मनाइएको छ । नेपालमा पनि यस दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहे पनि कोरोना महामारीको कारण मनाउन सकिएन । विश्वभरिका बाल श्रमिकहरुलाई हुने शोषण र उत्पीडनविरुद्ध जून १२ लाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले करिब एक दशकअघि नै बालश्रमविरुद्धको दिवस भनी मनाउन सुरु गरेको हो । नेपाल सरकारले पनि आईएसओका...
-
२०७७ जेठ १४, बुधबार
नेपाल–भारतबीचको सीमा–विवाद के हो ? नेपालको सिमाना लिम्पियाधुरासम्मै
निश्चल लिम्पियाधुरा मुहानबाट निस्किएको नदी नै वास्तविक महाकाली नदी हो । यत्ति तथ्य मनन गरी नक्सा पल्टाउँदा लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालभित्रै पर्छ । तर लिपुलेकबाट आइरहेको नदीलाई महाकाली नदी मान्ने हो भने त्यसपारीको भूभाग भारत भयो, अनि त्यसको पश्चिममा बग्ने कालापानीको कुरा नै आएन । त्यसकारण लिम्पियाधुरा, कालापानी, लिपुलेकको विवादको चुरो भन्नु नै महाकाली नदी हो । नक्सा सन् १८१६ जनवरी २...
-
२०७७ जेठ ११, आइतबार
भारतीय समाचार च्यानलको बौद्धिक कङ्गालता र पिट्ठू पत्रकार
आनन्दस्वरूप वर्मा हिजोका कुरा हो । टिभीको स्क्रिनमा मोटो अक्षरमा आउँछ – ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’ यसपछि सुरु हुन्छ अभिनेत्री मनिषा कोइरालामाथि तीन समाचार प्रस्तोताको हमला, जसले हरेक दिन बिहानै एबीपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्री...
-
२०७७ जेठ १, बिहिबार
संवेदनहीन र गैरजिम्मवारीले उपत्यकामा कोरोना आतंक
निश्चल मंगलबार दिउँसो एकैपटक ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको समाचार बाहिरिएपछि सर्वसाधारणमा आतंक छायो । उनीहरुको कुराकानीको विषय यसमै केन्द्रित भयो, “यो त मध्य दिनको मात्र संख्या हो, अझै कति संक्रमित बढ्ने हुन् ?” कोरोना भाइरसका कारण विदेशमा २४ घण्टामा यतिजना संक्रमित देखिए, यतिजनाको मृत्यु भयो भन्ने समाचार सुनिरहेकाले होलान्, नेपालमा पनि त्यस्तो हुनेमा सर्वसाधारणमा त्रास देखियो । अनुमान...
-
२०७७ बैशाख ३१, बुधबार
विदेशी हस्तक्षेपलाई टुलुटुलु हेर्दै बस्ने परम्पराको अन्त गरौं
राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकाली नदी साझा हो, पानी आधा–आधा हो ! यो नारा नेपालको संसदमा लगातार दश घण्टाभन्दा बढी घन्किएको हो । विसं २०४८ मङ्सिर १८–१९ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले भारत भ्रमणका बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भन्नुभएपछि सदन र सडकमा व्यापक विरोध र आन्दोलन भई ठूलो धनजनको क्षति हुनाका साथै सो विवादबारेको...
-
२०७७ बैशाख ३०, मंगलबार
‘सुन्दर कीर्तिपुर’ निर्माण अभियानमा राजमान मानव
ललेन्द्र शाक्य ‘आफ्नो स्थान आफैं बनाउँ, आफ्नो टोल आफै राम्रो पारौं’ भन्ने उद्देश्य लिई नेवाः लहना विश्व सरसफाइ अभियानका अभियन्ता कीर्तिपुर १ वडा थांबहाः टोलका राजमान मानवले अब ‘सुन्दर कीर्तिपुर’ निर्माण गर्ने अभियान थाल्नुभएको छ । ‘सुन्दर कीर्तिपुर’को परिकल्पना कसरी हुन्छ भन्ने प्रश्नमा अभियन्ता मानवले भन्नुभयो, “कीर्तिपुर नगरलाई ‘सुन्दर कीर्तिपुर’ निर्माण गर्ने प्रयास हो । जतिपनि कीर्तिपुर...
-
२०७७ बैशाख ५, शुक्रबार
कीर्तिपुरको राहत वितरणमाथि प्रश्न : रवि लामिछानेको अज्ञानता र अबुझपना
ललेन्द्र शाक्य काठमाडौं– नागरिक दैनिकका पत्रकार दिलीप पौडेलको झूठो समाचारपश्चात् न्युज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछानले कीर्तिपुरमाथि फितलो प्रहार गरेका छन् । राहत विवरणलाई लिएर कीर्तिपुर नगरपालिका ८ वडाका वडाध्यक्ष विनोद महर्जनको टेलिभिजन फोनवार्ता अहिले चर्चाको विषय बनिरहेको छ । कीर्तिपुर ८ वडामा वितरण भइरहेको राहत लिन जाँदा तीनजना अपाङ्गता भएकालाई परिचय पत्र नभएको अवस्थामा राहत...
-
२०७७ बैशाख ३, बुधबार
पीत पत्रकारिताका एक सूत्रधार र ‘मुर्गा’ पत्रकार
ललेन्द्र शाक्य कीर्तिपुर १० वडा तःननि टोलमा गर्भवती महिला, उनका श्रीमान् प्रा. वैकुण्ठ शर्मा र उनीहरुकी छोरी गरी तीनजना शर्माकी साली बबिता आचार्य पौडेल डेरामा गत चैत २६ गते एम्बुलेन्सबाट पुगेका थिए । सरकारले लकडाउनको समय एक जिल्लाबाट अर्को जिल्ला जान बन्देज लगाएको, अझ भनौं एउटा पालिकाबाट अर्को पालिका जान प्रतिबन्ध लगाएको समय कीर्तिपुर १० वडा तःननि टोलमा उनीहरु आइपुगेका थिए । सरकारले आफ्नो...
-
२०७७ बैशाख १, सोमबार
लकडाउनमा मानवीयता : भुस्याहा कुकुरलाई खाना
ललेन्द्र शाक्य कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनको आज २० औं दिन हो । २० दिनमा मानिसहरु नै खाद्यान्नका लागि उथलपुथल वातावरणमा तनावग्रस्त भई यताउता भौंतारिरहेका छन् । कतिले सरकारसँग विभिन्न सामाजिक संघसंस्थाले वितरण गरिरहेको राहत लिइरहेका छन् भने कतिपय पसल खुल्ला छ कि छैन भनी खाद्यान्नको लागि कुदिरहेका छन् । लकडाउनको समय समाजका टोल गल्लीमा रहेका भुस्याहा...
-
२०७६ चैत्र २५, मंगलबार
लकडाउन : उब्रिएका र फालिने खाना सडकका कुकुरलाई खुवाऔं
ललेन्द्र शाक्य संसारै कोरोना कोभिड १९ भाइरसको संक्रमणको मारमा फसिरहेको अवस्थामा विभिन्न देश लकडाउनको स्थितिबाट गुज्रिरहेका छन् । हाम्रो देश नेपाल पनि लकडाउनकै स्थितिमा छ र नेपाल सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउनलाई लम्ब्याएको छ । ३ गतेपछि पनि लकडाउन लम्बिँदैन भन्न सकिन्न । कति समयसम्म हुने हो लकडाउन, अनिश्चित छ । हाम्रो समाजका विभिन्न जनसमुदायले लकडाउन अघि झैं आ–आफ्नो भान्साबाट खाना खाइसकेपछि...


