STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

विचार

  • २०७७ फाल्गुण १२, बुधबार

    कीर्तिपुरको बाघभैरब मन्दिरको चर्चैचर्चा : झिंगटी वा तामाको छानो ?

    ७० लाखको बजेट हो रे । अहिले ऐतिहासिक कीर्तिपुर नगरीको ऐतिहासिक सांस्कृतिक महत्वको कीर्तिपुरको मात्र हैन, सिंगो नेपाल अनि विश्वभर चर्चित बाघभैरव मन्दिरको झिंगटी छानो बिस्थापित गरी तामाको छानो हाल्ने चर्चा परिचर्चाले स्थान लिइरहेको अवस्था छ ।सामाजिक संजालदेखि टोल टोल, बस्ती बस्ती अनि समग्र नेपालमैं मात्र हैन सामाजिक संजालका कारण विश्वभर नै चर्चाको विषय बनिरहेको छ, कीर्तिपुरको बाघभैरव मन्दिरको...

  • २०७७ फाल्गुण ३, सोमबार

    नेपाली नारीहरु साँच्चै मात्र खेलौना हुन् त ?

    कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै फेरि बैतडीमा केही दिनअगाडि घटना घट्यो दुरुस्त निर्मला पन्त बलात्कारपछि हत्याकाण्ड जस्तै । बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी १२ कक्षामा अध्ययनरत् भागरथी भट्ट माघ २१ गते विद्यालय गएकी र माघ २२ गते सामूहिक बलात्कारपछि घाँटी थिची विभत्स रुपमा हत्या भएको शब फेला पर्यो, तर अहिलेसम्म पनि बलात्कारी...

  • २०७७ माघ २१, बुधबार

    केपीओली बहादुर जंगे हैन, केशर जंगे बन्दैछ !

    देशको राजनीतिक माहोल असारको हिलानाला जस्तै छ । कोरोना भाइरस कोभिड १९ को डरत्रास त एकातिर छँदैछ । अब त कोरोना भाइरसभन्दा पनि राजनीतिक भाइरसले जनमानस त्रसित छन् । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन  गरिसकेपछि देशमा उथलपुथल दुषित अनि कहालीलाग्दो राजनीतिक वातावरणको हावा बहिरहेका छन् । नेकपा फूटदेखि राजधानीमा सेनाको बख्तरबन्द गाडी प्रदर्शन, सर्वोच्चमा संसद् विघटन असंवैधानिक विषयक मुद्दाको...

  • २०७७ मङ्सिर १, सोमबार

    विष्णुमतीमा शंखधरकाे सुन

    मध्यकालीन नेपालको त्यो १४७ वर्षको यथार्थ अज्ञात रह्यो । प्रमाण प्रमेयका  अभावमा त्यस अवधिमा के भए ? त्यतिखेरको सत्य–तथ्य के रहे ? केही जानकारी छैन । तसर्थ, इतिहासकारहरू त्यस कालखण्डलाई नेपाली इतिहासको अन्धकार युग मान्छन् । अत्यन्त प्रभावशाली, बलिया शासक थिए– लिच्छिवी राजाहरू । तर, जयदेव द्वितीयदेखि मानदेव चौथोसम्म आइपुग्दा द्वैध शासन, अन्तरकलह, आभिरहरूको षड्यन्त्रका कारण राज्यसत्ता अत्यन्त कमजोर...

  • २०७७ कार्तिक १७, सोमबार

    भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

    काठमाडौँ- मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता...

  • २०७७ कार्तिक ६, बिहिबार

    दसैं वा मोहनी वा नवरात्र नै दुर्गा पुजा हो

    दसैं वा मोहनी वा नवरात्र वा दसहरा जे भनिए पनि पूजा उपासनाको तरिका दुई थरी देखिन्छ। एउटा, सबैले देख्ने गरी जमरा राख्ने र अर्को आफ्नो परिवार बाहेक कसैले नदेख्ने गरी कलश वा घट सहित् जमरा राख्ने। वैदिक उपासना अरुलाई प्रदर्शन गर्न रोक तोक छैन, तर तान्त्रिक उपासना गोप्य हुने गर्दछ। आफ्नो परिवार बाहेक, भान्जा भान्जीलाई समेत दसैं पूजा गरेको कोठामा जान अनुमति हुँदैन। अरुको घरमा दसैं वा मोहनी पूजा कसरी...

  • २०७७ भाद्र ६, शनिबार

    एससई नतिजा : बाल मनोविज्ञानमाथिको ‘मजाक’

    माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । परीक्षाको...

  • २०७७ भाद्र १, सोमबार

    सिन्धुपाल्चोकवासीमा वर्षेनी थपिएको प्राकृतिक विपत्ति

    विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले नपुगेर अझै यहाँ सडक तथा हवाई दुर्घटनासमेत थपिने गरेकाले पछिल्ला केही वर्षमा विपत्ति नै सिन्धुपाल्चोकको नियति बन्न पुगेको छ । विसं २०७१ पछिदेखि नै सिन्धुपाल्चोक जिल्लाले...

  • २०७७ श्रावण १७, शनिबार

    आमा र शिशु दुवैका लागि स्तनपान

    नारायण अधिकारी आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनु पर्ने चिकित्सक बताउँछन् । वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला आमाको पहेँलो बिगौती दूध नवजात शिशुका लागि पहिलो खोप हो भन्नुहुन्छ । उहाँले भन्नुभयो, “यसमा...

  • २०७७ श्रावण १४, बुधबार

    सम्पदा पुनर्निर्माणले फेरिँदै मध्यपुरथिमिको मुहार

    रमेश गिरी पुरानो सम्पदाले भरिएको नेवार बस्ती हो भक्तपुर । ऐतिहासिक पोखरी, मठमन्दिर, फल्चा (पाटी), पोखरी, ईनार, ढुङ्गेधारा, नाच, ऐतिहासिक जात्रा पर्व, परम्परागत माटोको भाडा बनाउने कला र संस्कृति मध्यपुरथिमि नगरपालिकाको पहिचान हो । केही वर्षयता पोखरी पुरिँदै थिए, इनार सुक्दै थिए, मठ, मन्दिर, फल्चा, लायकु दरबार जीर्ण बनेर ढल्ने अवस्थामा पुगेका थिए । त्यहीबेला पाँच वर्षअघि नेपालमा ठूलो भूकम्प...

  • २०७७ श्रावण १२, सोमबार

    त्यसबखतको नेपालमण्डल

    [caption id="attachment_36664" align="alignleft" width="137"] लेखक : मल्ल के. सुन्दर[/caption] नगरीय विकास मानवीय सभ्यताको उन्नत अवस्थाको मूर्तरूपमा बुझ्ने गरिन्छ । भूमध्यसागरको मेसोपोटोमिया, ल्याटिन अमेरिकाको माया, युरोपको बेवोलियन, चीनको यांगेत्से, भारतीय महाद्वीपको सिन्धुघाँटी आदि सभ्यतालाई अध्येताले त्यसरी नै व्याख्या गर्ने गरेका छन् । यी सबै सभ्यता इसापूर्व हजारौँ वर्षअगाडि नै विकसित...

  • २०७७ श्रावण ६, मंगलबार

    पुष्पलालः नेपाली साम्यवादका सूत्रधार

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । “...

Pages