विचार
-
२०८१ श्रावण १७, बिहिबार
राजनीतिक यात्राका ‘कुमार’नै ठहिरए, स्व. राजकुमार नकर्मीः चीरशान्तिको कामना
विरेन्द्र शाक्य ‘विविशा’मृत्यू कठोर सत्य हो, यो धर्तीमा जन्म लिएपछि सबै प्राणीले एकदिन मर्नै पर्दछ, जीवनसंगै अन्त्य पनि निश्चितनै छ । तर सृष्टिको यो सरल सत्य बुझेरै पनि मृत्यू आफैमा परिवार, आफन्तजन र शुभेच्छुकहरुका लागिमात्र होइन, आमरुपमा बेदना र पीडानै हो । र, भोग्नुपर्ने समय अवस्थामा असह्यनै बनिदिन्छ । कालगतिले हुने स्वभाविक मृत्यू त पीडादायी बनिदिन्छ भने असामयिकरुपमा हुने मृत्यूलाई स्विकार्न...
-
२०८१ श्रावण १०, बिहिबार
निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको सवाल
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा विकास गर्ने उद्देश्यले ल्याइएको ‘निजामती सेवा विधेयक’ अहिले संसद्मा विचाराधीन छ । सो विधेयक समावेशी सिद्धान्तबमोजिम हुनुपर्नेमा महिला,...
-
२०८१ आषाढ ३, सोमबार
नेपालभाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा (विचार)
गणेशकुमार राईभाषा म्वासा जाति म्वाइ’ (भाषा रहे जाति रहन्छ) भन्ने नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको आदर्श वचन छ । यही आदर्श वचनलाई नेवार समुदायले पालना गर्दै आएको पाइन्छ । नेवारी भाषा १४ औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म नेपालको राज्य भाषा र अदालतम समेत प्रयोग हुन्थ्यो भन्ने इतिहासमा उल्लेख पाइन्छ । राज्य व्यवस्था फेरिएसँगै खस÷पर्वते भाषा अस्तित्वमा आयो र अन्तमा नेपाली भाषा बनेपछि मुलुकमा अरू...
-
२०८१ जेठ २७, आइतबार
किन ओझेलमा पर्यो दलित इतिहास ?
राजकुमार दिक्पाल हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चलेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक हो, दलित उत्पीडितहरुको इतिहास । दलित उत्पीडितहरुको इतिहास लेखनका लागि स्वयं यस समुदायका इतिहासकारको उपस्थिति नदेखिदा र गैरदलित समुदायका इतिहासकारले उनीहरुको इतिहासको खोजी र...
-
२०८१ बैशाख ९, आइतबार
जब चिनी तीतो हुन्छ
डा. अरुणा उप्रेती मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सर समेत पैदा गराउन सक्छ भनेर विज्ञानले सिद्ध गरिसकेको छ । यस्ता मिठाइहरू प्रायः...
-
२०८१ बैशाख ९, आइतबार
महत्वपूर्ण अंग मिर्गौलाको कसरी गर्ने सुरक्षा
डा प्रकाश बुढाथोकी मानव शरीरका विभिन्न अंगहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन् । तैपनि कतिपय अंगमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अंग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ रही दैनिक कार्य गर्न सक्दछ, जटिल नबन्न सक्दछ तर मिर्गौला रोग भने बेग्लै किसिमको हुने गर्दछ । यसमा मिर्गौला बेकम्मा हुँदा कतिका लागि सम्पत्ति विनाशको ठूलो बाटो बन्ने गरेको छ भने...
-
२०८० कार्तिक ३०, बिहिबार
टिकटकमाथि प्रतिबन्धःभ्रम र यथार्थ
काठमाडौँ, नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता बहसहरू भइरहनेछन् र राज्यले खुल्ला हृदयले स्वागत गरिरहनुपर्दछ । यो आलेख टिकटक प्रतिबन्ध गर्नुपर्नाको कारण एवं...
-
२०८० आश्विन २, मंगलबार
संविधानको मौलिक हक – निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौती
काठमाडौँ, आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ । नेपालको संविधानको मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्छन् भने नेपाल सरकारका हरेक वर्षका नीति तथा कार्यक्रममा यी विषयप्रतिको प्रतिबद्धता छुट्दैनन् तर स्रोत साधन र...
-
२०८० आश्विन १, सोमबार
तीज पर्वको परम्परा जोगाउनै गाह्रो
आज व्रत बसेर तीज पर्व मनाइरहनुभएकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उहाँले हाँस्दै सुनाउनुभयो “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।” ...
-
२०८० भाद्र २७, बुधबार
संविधान निर्माण यात्रामा सुवासचन्द्र नेम्वाङ
सुवासचन्द्र नेम्वाङको भूमिका २०६३ वैशाख ३० गते शनिबारका दिनदेखि फेरियो, त्यो दिन सभामुख पदमा उहाँको एकमात्र उम्मेदवारी प¥यो । अर्थात्, नेपाली कांग्रेस प्रस्तावक र नेकपा ९एमाले० समर्थक हुँदै सर्वसम्मत सभामुख बन्नुभयो । त्यसपछि सदनको नेतामा परिणत हुनुभयो, एमाले नेताबाट । पूर्वमन्त्री, लेखा समितिका पूर्वसभापतिबाट लोकतन्त्रसँगै सभामुख परिणत हुँदै लोकतान्त्रिक आन्दोलनका उपलब्धि संस्थागत गर्ने भूमिका...
-
२०८० भाद्र २६, मंगलबार
नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ मंगलबार बिहान १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण...
-
२०८० भाद्र २३, शनिबार
स्वर्णयुगको अँध्यारो पाटो
हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको देश नेपाल भनिने नेपाल अहिले सुनौलो युगमा छ । तथापि स्वर्णयुगलाई नेपालले नै उपयोग गरिरहेको छ कि अरु कसैले रु...


