STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विचार

  • २०७६ श्रावण २४, शुक्रबार

    जाति र जनजाति बिच विभेद कसरी भयो ?

    नेपालमा पश्चिमतिरबाट खसहरु र दक्षिणतिरबाट ब्राह्मण र क्षत्रिय जातिहरुको प्रवेश भएको  थियो भन्ने कुरा उल्लेख गरिएको छ । । उनीहरुको प्रवेश हुनुभन्दा पूर्व यहाँ मंगोल र अस्ट्रेली मूलका जनजातिहरु बसोबास गर्दथे । तराईमा थारु, सतार, पूर्वीपहाडमा राई र लिम्बू बाँकी भागमा मंगोलहरु बसोबास गर्दथे पश्चिमतिरबाट आउने खसहरुले १२ औं शताब्दीमा हालको कर्णाली प्रदेशलाई (जसलाई त्यतिबेला जडान प्रदेशका नामले...

  • २०७६ श्रावण २३, बिहिबार

    बाल साहित्यकार घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन

    बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन गरिएको छ । सानै उमेरदेखि नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा लाग्नुभएका १७ वर्षीय घिमिरेको उक्त उपन्यास बुधबार साँझ विमोचन गरिएको हो । रुद्र तुल चन्द्र प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको विमोचन नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले गर्नुभयो । कार्यक्रममा नेता आचार्यले कक्षा ९ मा अध्ययनरत घिमिरेको उपन्यासमा कल्पनाशीलता भेटिएको...

  • २०७६ श्रावण १९, आइतबार

    अरनिकोले नेपाललाई चीनमा चिनाए ः शताब्दी पुरुष जोशी

    वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले आजभन्दा ७०० वर्षअघि नै देशका विभूति अरनिकोले चीनमा गएर नेपालको कला, संस्कृति तथा बुद्धको चैत्यसम्बन्धी आफ्नो सिर्जनात्मक कला प्रस्तुत गरेर नेपाललाई चीनमा परिचित गराएको बताउनुभएको छ । उहाँले अरनिकोले आठ वर्ष लगाएर चीनमा विशाल चैत्य बनाएको र यसले नेपाल–चीनबीचको मित्रतालाई जनस्तरमा विस्तार गरेको उल्लेख गर्नुभयो । साहित्यकार कलाधर काफ्लेको सेक्सपियरको देशमा...

  • २०७६ श्रावण १९, आइतबार

    असफल प्रेमले सडकमा पुगेका पूर्व नासु

    दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा हुनुहुन्थ्यो । उहाँको एक युवतीसँग गहिरो प्रेम थियो । त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो । “धादिङमा सडक विभागको नायब सुब्बा भएर काम गर्नुभएको थियो,...

  • २०७६ श्रावण १७, शुक्रबार

    के जनजातिहरु हिन्दू होइनन् ?

    प्रजातन्त्रको पुनस्र्थापना सँगैसँगै यस मुलकमा एउटा गम्भीर षड्यन्त्रको पनि सुरुवात भएको छ । त्यो हो मुलुुको शान्ति सुरक्षा खलबल्याउने, नेपाली धार्मिक सहिष्णुतामाथि खलल पु¥याउने, जातीय एकता खलबल्याउने, राष्ट्रिय तथ्यांकबाट हिन्दू धर्मानलम्बीको प्रतिशतलाई तल झार्ने, नेपाली भाषाको मूल स्रोतका रुपमा रहेकोे संस्कृतभाषाको विरोध गर्ने, नेपाली भाषालाई राष्ट्रसभाका रुपमा मान्न हुँदैन भनेर जनजातिहरुलाई...

  • २०७६ श्रावण १३, सोमबार

    वेदमा जनजातिको उल्लेख छैन

    संस्कृतमा जन को अर्थ मानव, मानिस हुन्छ भने जातिको अर्थ जातजाति नै हो । यस अर्थमा जनजाति को अर्थ मानवजाति हुन आउँछ । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले जनजाति भनेर विधेयक ल्याएको छ । जनजाति भनेर पहिले ६१ वटा जाति र पछि नेवारहरुले हामी जनजाति हैनौं भनेर विवाद जनाएपछि नेवारहरुलाई जनजातिको लिस्टबाट झिकी ६० वटा जनजातिको संख्या निर्धारण गरेको छ । त्यसमा पनि जनजाति प्रतिष्ठानले कुनैलाई सूचीबाट हटाउने...

  • २०७६ श्रावण १२, आइतबार

    जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै

    आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष हुँ भन्ने सबैमा यससम्बन्धी राम्रो ज्ञान नहुँदा जनमानसमा ज्योतिष विज्ञानप्रति विश्वास कमजोर हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । आधुनिक युगमा पनि...

  • २०७६ श्रावण १०, शुक्रबार

    गाँजाको विकल्प दिँदै जनप्रतिनिधि

    जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमीन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महीना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन् । तीनै तस्करले गाँजा लगाउन, गोडमेल गर्न, थन्काउन र ढुवानीका लागि उनीहरुलाई नै प्रयोग गर्दै आएका छन् । तस्करको काम...

  • २०७६ श्रावण १०, शुक्रबार

    विकृतिले कता लैजाँदैछ तीज

    ‘हाम्रा लाागि आवाज उठाइदिन्छ भनेर कसैको बाटो कुर्नुभन्दा समाज परिर्वतनको संवाहक आफैं बन्नुपर्छ।’ पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता मलाला युसुफजईको यो भनाइले मलाई अहिले प्रेरित गरिरहन्छ। हिन्दु नेपाली महिलाको महान् चाड तीज नजिकिँदै गर्दा मलाई झन् यो भनाइ सान्दर्भिक लागेको छ। महिला भएको नाताले मैले पनि युट्युब र टेलिभिजनमा तीजका गीत घन्काएँ, नाच्ने जमर्को गरेँ। तर, बिडम्बना...

  • २०७६ श्रावण ९, बिहिबार

    बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

    हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ । सर्केगाड गाउँपालिका–८ का १५ वर्षीया सीता ऐडी र वर्ष १८ का पारस ऐडीबीच गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा...

  • २०७६ श्रावण ८, बुधबार

    जनजातिहरुको नोकरी विवाद

    सेनामा भर्तीका विषयमा लिम्बु र तामाङ जातिमा सन्दर्भमा भने फरक धारणा बनाइएको थियो । गुरुङ र मगरहरुलाई जसरी सेनामा भर्ती लिइन्छ त्यसरी लिम्बु र तामाङलाई नगर्ने नीति अख्तियार गरियो । यो परम्परा पृथ्वीनारायण शाहपछि पनि कायम रह्यो । तामाङहरुले सेनाहरुको भारी बोक्ने पद पिपा मात्र भर्ती हुन पाउने भए । दुरा समुदायका मानिसहरुले पनि सेनामा भर्ती हुन पाउँदैनथे । शाही सेनामा भर्ती हुन नपाउने भएकाले...

  • २०७६ श्रावण ७, मंगलबार

    सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद

    सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल बन्दै गएको भन्दै...

Pages