STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

रोचक

  • २०७६ आषाढ २४, मंगलबार

    निस्दीमा हावाबाट बिजुली थप सेवा

    पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ । यसअघि एक हजार २०० किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य...

  • २०७६ आषाढ २२, आइतबार

    शङ्ख फुकेर पनि बादँर भगाउदै

    सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै बाँदरले नछोडे पनि तै धपाउन सकिन्छ कि भन्दै शङ्ख फुक्ने गरिएको हो । “खै अघिल्ला वर्षमा त...

  • २०७६ आषाढ २०, शुक्रबार

    चरा पर्यटनमा बढ्दै आकर्षण

    चराहरूको संरक्षण एवम् पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा दोस्रो चरा उत्सव पोखरामा शुरु भएको छ । चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवम् यसको संरक्षण समेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव आयोजना गरिएको हो । पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालका अनुसार उत्सवका क्रममा चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालीम, चरा संरक्षणमा देखिएका चुनौती र उपायलगायतका...

  • २०७६ आषाढ १७, मंगलबार

    ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

    गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल हुन् । पहाडकै फेदी हुँदै बगिरहेको नदीको किनारमा...

  • २०७६ आषाढ १०, मंगलबार

    दैनिक राशिफल

    मेषः खर्च बढने छ । बादविवाद हुनसक्छ । स्वास्थय समस्या देखिन्छ । आम्दनी बृद्धि हुन्छ । वृषः प्रेम प्रस्ताव आउन सक्छ , पारिवारिक वातावरण राम्रो छ, लेनदेनमा लापारवाही नर्गनु, सबैले साथ दिनेछन् मिथुनः बोलि नियन्त्रण राख्नु पर्ने छ, धनहानि योग छ, चिन्ता बढ्ने छ, मान सम्मान प्राप्त हुनेछ । कर्कटः शारिरीक कष्ट हुनेछ, शत्रु परास्त हुनेछ, धन प्राप्तिको योग छ, पहिले को कामबाट फाइदा मिल्नेछ । सिहंः...

  • २०७६ आषाढ ४, बुधबार

    राउटे बस्ती हेर्न शुल्क

    बाह्य नागरिक मनपरिरुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ । लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि रु १०, नेपाली नागरिकका...

  • २०७६ आषाढ ३, मंगलबार

    विकट गाउँपालिकामा प्राविधिक शिक्षा जहाँ पशुलाई झारफुक गरिन्छ

    सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो । राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र...

  • २०७६ आषाढ २, सोमबार

    यौनिकता दर्शाउने पनौती जात्रा

    “जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी । भोलिपल्टदेखि खेतको काम थाल्ने चलन छ, यहाँ । जात्रा सकेर खेतमा रोपाइँ शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात्...

  • २०७६ जेठ २४, शुक्रबार

    समृद्धिको आशा गाउँदै ‘नेपाल–गाथा’

    हे मनमोहक पर्वतमाला  गौरवशाली उच्च हिमाल शान्त मनोहर भव्य उपत्यका १ तराईका हे फाँट विशाल १ निर्मल, कञ्चन जलका धारा गण्डकी, कोशी गर्दछन् गान   सुन्दरताको खानी भएको वैभवशाली देश महान् १ आरोहअवरोहका साथ विकास भएको नेपालको इतिहास अहिले समृद्धितिर उन्मुख भएको कथाका साथ ‘नेपाल गाथा’ गीतिनाटक  सोमबार राष्ट्रिय नाचघरमा प्रस्तुत गरियो । साहित्यकार तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली‘शीतविन्दु’को लेखन...

  • २०७६ जेठ ९, बिहिबार

    इतिहासकै सबैभन्दा बढी आरोही सगरमाथामा

    सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् ।  पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।  विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा...

  • २०७६ बैशाख ९, सोमबार

    ‘कलाले सम्बन्ध प्रगाढ गराउँछ’

    चित्रकारहरुले देशको संस्कृति र इतिहासको जीवन्त कथा प्रस्तुत गर्ने भएकाले चित्रकला आफैँमा महत्वपूर्ण विधा भएको बताएका छन् ।  नेपालमा स्थलगत चित्रकलाका लागि आएका चिनियाँ चित्रकारलाई आइतबार स्वागत गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कलाले देश कै प्रतिनिधित्व गर्ने भएकाले देशको पहिचान दिलाउन कलाको महत्व छुट्टै रहेको बताउनुभयो ।  एक देशका चित्रकार अर्को देशमा गएर...

  • २०७६ बैशाख ९, सोमबार

    तरकारी बेचेरै पढाइ खर्च

    जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ ।  चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो । “विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, राम्रै आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।...

Pages