STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

रोचक

  • २०७७ श्रावण २९, बिहिबार

    हिजोआज पानी छैन तामाको गाग्रीमा

     पोखरा–६ लेकसाइड गौरीघाटकी ५६ वर्षीय जमुना भुजेललाई घर अगाडिको सार्वजनिक धारामा प्लाष्टिकका बोत्तल र जार लिएर पानी भर्न आउने सर्वसाधरणको घुइँचो देख्दा आफ्ना पालाको तामाको गाग्रीको झझल्को आउँछ । अचेल कता गए होलान् तामाका गाग्री ? उहाँको रन्को छ । आफ्ना पालामा मेवाखोला र तालबाट डोकोमा बोकेर तामा, पित्तलको गाग्री र माटोको घैँटोमा पानी ल्याएको क्षणको स्मरण गर्नुहुन्छ भुजेल । तीनै भाँडाका पानी...

  • २०७७ बैशाख २, मंगलबार

    भूतको डर देखाई लकडाउन पालना गराइयो

    काठमाडौं (एजेन्सी) – लकडाउन अवधिमा मानिसहरु घरबाहिर निस्किरहेका छन् । लकडाउन नमान्ने सयौंको संख्यामा मानिसहरु कारबाहीमा परिरहेका छन् । लकडाउनमा मानिसहरुलाई घरमै राख्न केसम्म गर्न सकिन्छ, इन्डोनेसियाको एक गाउँमा गरिएको एउटा उदाहरण अचम्मलाग्दो छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि इन्डोनेसियामा पनि लकडाउन लागू गरिएको छ । इन्डोनेसियाको एक गाउँमा लकडाउन अवधिमा मानिसहरु घरमै बसून्, घरबाहिर...

  • २०७६ फाल्गुण २५, आइतबार

    महामुर्ख सम्मेलनमा अबिरको सट्टा फूल प्रयोग हुने

    मिथिला नाट्य कला परिषद् मिनाप जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । सो परिषद्द्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलन सो भाइरसको संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा पूmल प्रयोग गरेर महामुर्ख सम्मेलन मनाउने जानकारी दिइयो । सो परिषद्का अध्यक्ष परमेश झाले आइतबार डम्फावादन प्रतियोगिता, होली पर्वमाथि...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    भक्तपुरमा होलीको अनौठो परम्परा

    भक्तपुरको तचपाल दत्तात्रयस्थित भीमसेन मन्दिरमा दलिनमा पुरुष लिङ्गको प्रतीकस्वरुप काठ झुड्याइएको छ । काठको बीचमा रातो योनी आकारमा प्वाल परेको कपडा पनि झुड्याइएको छ । योनी आकारको कपडामा काठको लिङ्ग छिराएर राखिएको छ, त्यसलाई हल्लाउँदा काठ कपडामा बाहिरभित्र गर्ने गर्छ । यो लिङ्ग जस्तो देखिने यसको टुप्पोमा थोरै कपास पनि झुण्ड्याइएको छ । यौनसम्पर्क गर्दा विर्यस्खलन भएकोे जस्तो देखिने गरी प्रतिकका रुपमा...

  • २०७६ फाल्गुण १५, बिहिबार

    आफैँले बनाएको गाडी चलाएरै देखाएपछि।

    आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे । विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने...

  • २०७६ फाल्गुण ११, आइतबार

    ‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’

    मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ । होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ । प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवं उत्तरवैदिक कालमा भएको...

  • २०७६ माघ २४, शुक्रबार

    खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा

    पोखरा महानगरपालिका–१८ को सराङकोटमा खानेपानीको चरम अभाव विस्तारै हट्दै गएपछि स्थानीयवासी उत्साहित भएका छन् । हिमशृङ्खला, पोखरा उपत्यका, फेवाताल र सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति कमाएको पर्यटकीय गन्तव्य सराङकोटमा निर्माणाधीन तीनवटा खानेपानी आयोजनामध्ये स्याउदे लिफ्टिङ खानेपानी योजना सम्पन्न भएर घरघरै धारा जडानसँगै स्थानीयवासीमा खुशी छाएको हो...

  • २०७६ माघ १९, आइतबार

    जन्तेढुङ्गा गुनासोरहित गाउँपालिका बन्दै

    जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयवासी एवं सरोकारवालाले गाउँपालिकाले योजना छनोट गर्दा दिगो विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् । गाउँपालिकाले शनिबार चिसापानीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले दिगो विकासले मात्र जनताको जीवनस्तर माथि उठ्ने औल्याए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य वीरवल किराँतीले आगामी दिनमा योजना छनोट गर्दा जनताको आधारभूत विषयवस्तुलाई...

  • २०७६ माघ ७, मंगलबार

    अब सङ्गीत सुन्दै शौच

    तपाईँ नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना । यदि तपाईँ नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ । सो शौचालयको जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त छ । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत्...

  • २०७६ माघ २, बिहिबार

    चम्ल्याहाको जन्म

    पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको हो । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिनुभयो । पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १...

  • २०७६ पौष २७, आइतबार

    छात्र छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट

    नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । यहाँस्थित न्यू इङ्लिस बोर्डिङ स्कूलमा सञ्चालित तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशाला समापन समारोहमा उहाँले दूरदराजका विद्यालयमा विज्ञान तथा प्रविधिको व्यवहारिक अभ्यासका लागि आवश्यक उपकरणको व्यवस्था गर्न...

  • २०७६ पौष २३, बुधबार

    रामायण भवन सम्पन्न ,आदिकविको १०० फिट अग्लो शालिक निर्माण गरिँदै

    भानु नगरपालिका–४ शिखरकटेरीमा करीब रु तीन करोडको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । भवनको बार्दली काठमा कुँदिको...

Pages