रोचक
-
२०८० श्रावण १४, आइतबार
मुहर्रमः हुसैनको त्याग र बलिदानको सम्झना
लुम्बिनी, इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धुमधामका साथ मनाइँदैछ ।मुहर्रम २० जुलाई देखि सुरू भई २९ जुलाई ९साउन १३ सम्म मुहर्रम मनाइएको थियो । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास...
-
२०८० श्रावण १२, शुक्रबार
इच्छाशक्तिका अगाडि शारीरिक दुर्वलता गौण बन्दोरहेछ’
सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठार्ईका डब्बा बनाउने गर्नुहुन्छ । उहाँहरु दुवै दम्पतीको व्यस्तता हेर्दा यसपटक अलि धेरै मिठाई राख्ने डब्बाको अडर लिएको जस्तो पनि देखिएको थियो । उहाँको दुई दम्पतीका काम हेर्दा लाग्दैन उहाँहरु शारीरिक रुपमा अशक्त हुनुहुन्छ भन्ने । करिब ६८ वर्षीय नन्दप्रसाद चौलागाईं आफ्नो नियमित काममै व्यस्त भेटिनुहुन्छ, सधैँजसो...
-
२०८० श्रावण ९, मंगलबार
स्खरको छानो फाल्दै जस्ताः खुसी छन् रामपुरवासी आनन्दले बस्दा
रामपुर ९पाल्पा०, ९ साउन ९रासस० स् पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाउनु भएन ।खरले छाएको छानो पानी परेपछि चुहिहाल्ने, हावाहुरी आउँदा उडाउने गर्दा निकै दुःखसँग दैनिक जीवनयापन गर्न विवश...
-
२०८० श्रावण ८, सोमबार
ओझेलमा ‘सेतो सुन’
विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी अर्थतन्त्रलाई बलियो तुल्याउने सामथ्र्य बोकेको रबर खेती झापामा २०४७ सालमा सुरु...
-
२०८० श्रावण ६, शनिबार
मनाङमा यार्तुङ मेला सुरु
मनाङमा यार्तुङ घोडेजात्रापर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताउनुभयो । “लामाहरुले विशेष गरी लामाले नाचेर पर्व मनाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाई सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।” सबै बसाइँसराइले माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उहाँले बताउनुभयो...
-
२०८० श्रावण २, मंगलबार
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने...
-
२०८० आषाढ २६, मंगलबार
‘युट्युब’ हेर्दै सीप सिक्दै महिला
कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गर्नुभएको छ । पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थाल्नुभएको छ । “मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता...
-
२०८० आषाढ २१, बिहिबार
परेन पानी सुरु भएन रोपाइँ
बाँकेमा पर्याप्त वर्षाद् नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी नपरेका कारण धान रोपाइँ सुरु नभएको जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकोले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण...
-
२०८० आषाढ १६, शनिबार
सुनिन छाड्यो असारे भाका
‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,घरमा छैन शितलु वचन, मनमा छैन थिर ।छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेलजे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने चलन थियो । असारे भाका लोप हुने अवस्थामा...
-
२०८० आषाढ १२, मंगलबार
खुवाको ‘हब’ बन्दै चुच्चेखोला
हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो । उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोस अझै घटेको छैन । उहाँ अहिले पनि बिहान ५ देखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुनुहुन्छ । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही...
-
२०८० जेठ २८, आइतबार
पाहुनालाई पृथ्वीनारायण शाहको मूर्ति उपहार
गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायताका...
-
२०७९ चैत्र २२, बुधबार
ट्विटरको लोगो परिवर्तन, नीलाे चरा हटाएर पहेँलाे कुकुर
काठमाडौँ - एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । माइक्रो–ब्लगिङ साइट ट्विटरको स्वामित्व आफूले लिएयता साइटमा विभिन्न परिवर्तन गरेका छन् । ट्विटरको लोगो परिवर्तन गरेर नीलो चराको सट्टामा कुकुरको टाउको राखेका छन् । सधैँ प्रयोग गरीआएको ट्विटरमा देखिने निलो चराको सट्टा पहेँलो कुकुरको टाउको देख्दा प्रयोगकर्ताहरु नै आश्चर्यमा परेका छन् । प्रयोगकर्ताहरूले यो परिवर्तन देखेर छक्क पर्दै एक–अर्कालाई...