STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF

  • २०८० चैत्र १४, बुधबार

    धनगढी मेयरकी छोरी सम्पर्कविहीन

    काठमाडौँ - धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् । आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथबाट खबर आएको भन्दै नगर प्रमुख हमालले भनेका छन्, ‘गोवा...

  • २०८० चैत्र १४, बुधबार

    १९ वर्षीया युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो

    पाल्पाको रिब्दीकोटमा १९ वर्षीया एक युवतीको हत्या भएको छ। सिब्दीकोट गाउँपालिका- १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो। पद्‍मा मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन्।  नुहाउन गएकी छोरी घर...

  • २०८० चैत्र १३, मंगलबार

    होली कार्यक्रममा धिरज राइले तताए बौद्ध जोरपाटी

    सौन्दर्य कला क्षेत्रमा ख्यातिप्राप्त जुम ब्यूटी एकेडेमीले काठमाडौँको बौद्धमा होलीको पावन अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँस्थित बौद्ध हेरिटेजमा आयोजित एकेडेमीको होली कार्यक्रममा सु–प्रशिद्ध गायक धिरज राइले सांगीतिक प्रस्तुति दिएका थिए ।  एकेडेमीकी ब्राण्ड एम्बेस्टर नायिका केकी अधिकारीको उपस्थितीमा भएको सो कार्यक्रममा नेपाली माइकल ज्याक्सनको उपनामले परिचित गायक राइले सांगीतिक...

  • २०८० चैत्र १३, मंगलबार

    महिला पत्रकारहरु साधना पत्रकारिता सम्मानबाट सम्मानित

    नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गरिएको  साधना महिला पत्रकारिता सम्मानबाट ६ जना महिला पत्रकार सम्मानित भएका छन् ।  सो सम्मान आज उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उहाहरुलाई  साधना महिला पत्रकारिता सम्मान गर्नु  भएको हो  । साधना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा  पत्रकारमा  गोरखापत्र दैनिकका...

  • २०८० चैत्र १२, सोमबार

    बी एन्ड सी कलेज सम्बन्धन विवाद : सर्वोच्चको फैसला दुर्गा प्रसाईंको पक्षमा

    काठमाडौँ - बी एन्ड सी कलेजको सम्बन्धन विवादमा सर्वोच्च अदालतले दुर्गा प्रसाईको पक्षमा फैसला सुनाएको छ। मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार रिट जारी भएपनि संक्षिप्त आदेश नआएको कारण फैसलामा के कुरा उल्लेख भएको छ भन्ने स्पष्ट छैन ।...

  • २०८० चैत्र १२, सोमबार

    आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

    काठमाडौं - ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो । दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि सामान्य लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस...

  • २०८० चैत्र १२, सोमबार

    राना थारु होलीको मौलिकता हराउँदै

    कञ्चनपुर, १२ चैत  स्  राना थारु समुदायका अगुवा शुक्लाफाँटा नगरपाालिका–४ असैनाका सुग्रीव राना होलीको मौलिकता हराउँदै जान थालेकोमा निकै चिन्तित छन् । राना थारु समुदायको महत्वपूर्ण पर्व नै होली भएकाले यस पर्वलाई आधुनिक तरिकाले पस्किने चलनको अन्त्य हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।“होलीको परम्परागत शैलीलाई जीवन्त राख्नका लागि राना थारु समुदायका अगुवाले अगाडि सर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पहिला...

  • २०८० चैत्र १२, सोमबार

    नेपाल संवतको ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

    राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण...

  • २०८० चैत्र १२, सोमबार

    होली खेल्ने क्रममा ग्याङ फाइट, दुईजनाको मृत्यु

    काठमाडौं - ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।  होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।  l घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 

  • २०८० चैत्र ११, आइतबार

    जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा

    काठमाडौं- प्रहरीले  होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, 'आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर...

  • २०८० चैत्र ११, आइतबार

    सुहाङलाई इलाम २ बाट प्रतिनिधि सभाको उम्मेदवार, ओली लेख्छन् - युवा सँगसँगै

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेपछि सुहाङ नेम्वाङसँगको तस्बिर पोस्ट गर्दै युवा सँगसँगै हिँड्नुपर्ने आशय व्यक्त गरेका छन् । उनले फेसबुकमा नेम्वाङसँगको तस्बिर साझा गर्दै उनलाई आफूले सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गर्दै जितको शुभकामना पनि दिएका छन् । ‘युवा सँगसँगै !’, ओलीले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को...

  • २०८० चैत्र ११, आइतबार

    शतकको निकट गीतकार पवन जोशी

    अग्रज रंगकर्मि एवं लेखक तथा निर्देशक पवन जोशीद्वारा रचित नेपालभाषाका दुईवटा  एकल गीतको रेकर्डिङ कार्य हालै सम्पन्न भएको छ |  नुगः दुने छंत सुचुका...(हृदय भित्र लुकाइ तिमिलाई). र जिगु नुगः दुने स्वाँ ह्वल...(मेरो मन भित्र फुल्यो फूल )बोलको दुई वटा गीतको रेकर्डिङ कार्य भक्तपुरको बिवेक साउण्ड स्टुडियोमा विवेक शाक्यले रेकर्ड सम्पन्न गरेका हुन् ।  रेकर्ड भएका दुबै गीतको संंगीत सृजना र एरेन्ज वरिष्ठ ...

Pages