STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०८० चैत्र ५, सोमबार

    सुन तस्करी प्रकरण : उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

      नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । म्याद थपका लागि उहाँलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र...

  • २०८० चैत्र ४, आइतबार

    महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं - माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आइतबार प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवर र सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्  । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित...

  • २०८० चैत्र ४, आइतबार

    बागमती प्रदेशमा मुख्यमन्त्रीको लागि लौरोको दाबी

    काठमाडौं— बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ।  हिजो र आज बसेको पार्टी बैठकले कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको प्रवक्ता रोहन कार्कीले बताए। ‘लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  सत्ता...

  • २०८० चैत्र ३, शनिबार

    पशुपति जंगलमा मृत्त भेटिएकी सुस्मिताको ‘सुसाइड नोट’ भेटियो

    काठमाडौँ - काठमाडौँको पशुपति क्षेत्रस्थित जंगलमा मृत फेला परेकी १९ वर्षीया सुस्मिता थापाको साथमा ‘सुसाइड नोट’ (आत्महत्या पत्र) भेटिएको छ । सुस्मिताको साथमा सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको गौशालास्थित महानगरीय प्रहरी वृत्तका डीएसपी केशव थेवेले जानकारी दिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा के लेखिएको छ भन्ने कुरा अहिले खुलाउन नमिल्ने बताउँदै उनले सुसाइड नोट उनैले लेखेको हो /...

  • २०८० चैत्र ३, शनिबार

    माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने सहमति, बाबुराम बाहिरै

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो।  नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद...

  • २०८० चैत्र ३, शनिबार

    माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने सहमति, बाबुराम बाहिरै

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो।  नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद...

  • २०८० चैत्र ३, शनिबार

    घट्यो पेट्रोल, डिजेलको मूल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको निगमले जनाएको छ। निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

  • २०८० चैत्र २, शुक्रबार

    विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको सातौं संस्करण आरम्भ

    विशिष्ट चलचित्रकर्मि नीर शाहले निफ अर्थात् नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भनेको विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको रुपमा अग्रपंक्तिमा रहेको उदगार व्यक्त गरेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताएकी छिन् । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा...

  • २०८० चैत्र २, शुक्रबार

    ललितपुरमा ३२ महाविहारका दिपंकर भगवानको भेला गरी सम्यक महादान सम्पन्न

    ललितपुरको नागबहालमा काठमाडौं उपत्यकाका ३२ महाविहार (बहाःबही)का दिपंकर भगवान लगायका देवीदेवतालाई भेला गराइ सम्यक महादान पर्व सम्पन्न गरेको छ । पाँच-पाँच वर्षको अन्तरालमा हुने सम्यक् महादान पर्वको अवसरमा १२५ देवीदेवतालाई एकै स्थानमा भेला गराइएको हो । सम्यक् महादान पर्वको अवसरमा फागुन ३० गते विहीबार राति विशेष रौनक थियो । सो दिन बेलुकी मंगलबजारमा देवीदेवता भेला गरे पश्चात राति १० बजेदेखि १ बजेसम्म...

  • २०८० चैत्र १, बिहिबार

    सुन तस्करीबारे गृहमन्त्रीलाई बुझाइयो प्रतिवेदन

    काठमाडौँ - सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले नेपालखबरलाई जानकारी दिए।  भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको उनले...

  • २०८० चैत्र १, बिहिबार

    चक्रपथ सुधार आयोजनाप्रति बालेन असन्तुष्ट

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन्।  शाहले चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका...

  • २०८० चैत्र १, बिहिबार

    ट्राफिक प्रहरीको यात्रु मैत्री अभियान सुरु

    काठमाडौं- यात्रुहरूको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान, २०८० बुधबारबाट सञ्चालनमा ल्याएको छ। यात्रुबाहक सार्वजनिक सवारीमा भाडादर राखेको छ छैन?, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरूका लागि आरक्षित सिटको पालना भएको छ छैन?, सवारीमा यात्रा गर्दा महिला,...

Pages